• +977 1 5423101,+977 1 5442727
  • info@monastery.gov.np
  • English

नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति

Dharma Chakra Flag of Nepal
  • ...

    माननीय मन्त्री

    हित बहादुर तामाङ

  • ...

    सचिव

    डा‍. दिपक काफ्ले

  • ...

    अध्यक्ष

    श्री फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्ड्रोल)

    Message from अध्यक्ष
  • ...

    कार्यकारी निर्देशक

    श्री होम बहादुर दोंङ

    Message from कार्यकारी निर्देशक

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति मा हार्दिक स्वागत छ ।

नेपालभरीको बौद्ध गुम्बाहरु तथा विहारहरुको संरक्षण, सम्वद्र्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्नका लागि हाल नेपाल सरकारले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको रुपमा यस समितिलाई स्थापित गरेको छ ।  मूलतस्  समितिद्वारा प्रारम्भ देखि नै नेपाल भर बसोबास गर्ने लामा धर्म गुरुज्यूहरुको बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा बिकास गर्नुका साथ साथै पुराना ऐतिहासिक, पुर

थप पढ्नुहोस्

3162+

गुम्बाहरू

648+

उत्कृष्ट मूर्तिहरू

प्रकाशनहरु

Frequently Asked Questions

गुम्बा भन्नाले बौद्ध दर्शनको अध्ययन तथा अनुशान्धान का लागी स्थापना भएको पवित्र ठाउँलाइ जनाउँछ ।

नेपाल भरिका गुम्बाको दर्ता नेपाल सरकार संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत रहेको बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति मा नियामनुसार गरिन्छ । 

गुम्बा २ प्रकारका हुन्छन 

  • ब्यक्तिगत गुम्बा 
  • सार्वजनिक गुम्बा 

हाल नेपालमा विशेषत ५ परम्पराका गुम्बाहरु रहेका छन । 

१, ञिङ्मा
२, काग्यु
३, साक्य
४, गेलुग
५, बोन
६, अन्य

गुम्बा तथा विहार दर्ता गर्नका लागी नागरिक बडापत्रमा दिइएको निर्देशन बमोजिमको आवश्यक प्रक्रियाहरु अपनाउनुपर्नेछ । 

प्रत्येक २ बर्षमा गुम्बा/विहार तथा परिचय पत्रको नविकरण अनिवार्य रुपमा गर्नुपर्ने छ ।

कार्यलयको वेबसाईट www.monastery.gov.np वा गुम्बा विकास समितिको कार्यलय पुल्चोक, ललितपुर मा पाइन्छ।