गुम्बा दर्ता

2023-03-08 09:51:19

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति ले बौद्ध दर्शनको संरक्षण, प्रवर्धन तथा नेपालमा रहेका गुम्बा,विहार, वहा, वही लगायत बौद्ध सम्पदाहरुको संरक्षण र तिनको व्यवस्थित रुपमा संचालन का  लागी नेपालमा रहेका गुम्बा तथा बहा: बही हरुको दर्ता गर्दै आइरहेको छ