तालिम तथा कार्यशाला

2023-03-08 09:52:40

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति ले बौद्ध दर्शनको संरक्षण, प्रवर्धन तथा नेपालमा रहेका गुम्बा,विहार, वहा, वही लगायत बौद्ध सम्पदाहरुको संरक्षण र तिनको व्यवस्थापन का लागी बौद्ध धर्म र अध्ययन संग सम्बद्द व्यक्तिहरुलाई विविन्न वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ .

वार्षिक रुपमा संचालन गरिने कार्यक्रमहरु
१, सोवा रिग्पा (आम्ची) तालिम
२, मुर्ती निर्माण तालिम
३, गुम्बा व्यवस्थापन तालिम
४, थान्का लेखन तालिम